प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रतिनिधिसभा विघटन भएपछि राजधानी बाहिर आयोजित जनसभालाई पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीले पहिलोपटक सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । जनसभाको आयोजना नेकपा सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गर्न … Continue reading प्रधानमन्त्री ओली आज धनगढी जाँदै